काठमाडौँविराट कोहलीको ७३औं अन्तर्राष्ट्रिय शतकको मद्दतमा भारतले पहिलो वान डेमा मंगलबार राति श्रीलंकालाई ६७ रनलेपराजित गरेको कोहलीले दुई पल्ट जीवनदान पाए ८७ बलमा सय १३ रन बनाए

रोहित शर्मा शुभमन गिलले पहिलो विकेटका लागि सय ४३ रनको ठोस साझेदारी गरेपछि पहिले ब्याटिङ गरेको भारतले सातविकेटमा सय ७३ बनाएको थियो 

जवाफमा श्रीलंकाले आठ विकेट गुमाएर सय रन मात्र बनाउन सक्यो  त्यसमा कप्तान डसुन सनका सय रन बनाएर नटआउटरहे  कोहलीले भने आफ्नो वान डे खेल जीवनको ४५औं शतक बनाए 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय