
बुढानीलकण्ठ नगरपालिकाले नगरपालिकाको चैत्र मसान्तसम्मको भौतिक प्रगतिको स्थिति सम्बन्धी विवरण प्रस्तुत गरेको छ । ६४ औँकार्यपालिका बैठकमा प्रस्तुत उक्त विवरणको आधारमा सर्वाधिक योजना सम्पन्न गर्ने वडाको रुपमा वडा नं, १३ देखिएको छ भनेसर्वाधिक योजना सम्झौता गर्ने वडाको रुपमा वडा नं, ४ रहेको छ ।
वडा नं, १३ ले २५ योजना सम्पन्न तथा ३६ योजना सम्झौता गरिसकेको छ । तेस्तै वडा नं, ४ ले १६ योजना सम्पन्न तथा ३३ योजनासम्झौता गरिसकेको छ । थप विवरण तलको तालिकामा हेर्नुहोस ।

तालिका