कालिका लघुवित्त वित्तीय संस्था ली. शाखा कार्यालय चरिकोटको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमसम्पन्न भएको फागुन २३  चरिकोट स्थित होटल देउरालीमा उक्त कार्यक्रम सन्चालन भएको हो

कार्यक्रममा ४६ जना ( भिमेश्वर नगरपालिका, शैलुङ गाउपालिका तामाकोसी गाउपालिका आएका सहभागीहरुको उपस्थिति थियोभने उक्त कार्यक्रमको प्रशिक्षण कृष्ण प्रसाद  मैदाली ( कालिका लघुवित्त केन्द्रिय  कार्यालय कर्जा विभाग प्रमुख, हस्त बहादुर पुन(कालिका लघुवित्तको अनुगमन अधिकारी दोलखा शाखाकि साखा प्रमुख मनिता सुनुवार, जुनियर असिस्टेन्ट अस्मिता सुवेदी ढुङ्गेल जुनीएर असिस्टेन्ट  रीना घलान सहितको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय