पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको दोस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ।

काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भियतनामसँग गोल अन्तरले पराजित भएको हो। भियतनामको जितमा फामहाइ यनले दुई गोल गरिन्।

नेपालले लगातार दुई खेलमा हार व्यहोरे सँगै भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ। पहिलो खेलमा भियतनामले नेपाललाई गोल अन्तरले हराएको थियो।नेपालको उत्कृष्ट प्रदर्शन : भियतनामसँग नेपाल २-० ले पराजित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय