आइसिसी विश्वकप लिग अन्तर्गत नेपाल, स्कटल्यान्ड नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल लगातारचौथो जित निकालेको छ।

सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लिग को च्याम्पियन स्कटल्यान्डमाथि विकेटको जितनिकाल्यो। लिग मा नेपालले लगातार चौथो खेलमा जित निकालेको यो पहिलो पटक हो।

२१३ रनको लक्ष्य नेपालले विकेटको क्षतिमा ३५ बल बाँकी रहँदै पूरा गर्‍यो।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले ९५ रन हाने। नटआउट रहेका अर्का खेलाडी करण केसीले ३१ रन हाने। 

नेपालका दुवै ओपनर चल्ल सकेनन्। ओपनरद्वय कुशल भुर्तेल रन आसिफ शेख १२ रनमा आउट भए। कुशल दोस्रो ओभर आसिफसातौं ओभरमा आउट भएका थिए।

ज्ञानेन्द्र मल्ल २१ रन बनाएर खेलिरहदा मार्क वाटको एलबिडब्लूको धरापमा परे। ज्ञानेन्द्रले ३० बलमा चौका प्रहार गरे।

कुशल मल्लले १७ जोड्दा सन्दीप जोरा रन, दीपेन्द्रसिंह ऐरी रन सोमपाल कामी रनमै आउट भए। लगातार विकेट गएपछिनेपाल दबाबमा परेको थियो। सन्दीप लामिछाने आठौं विकेटको रुपमा रन बनाएर आउट भए।

बलिङमा स्कटल्यान्डका मार्क वाटले विकेट लिए। उनले १० ओभरमा मेडन राख्दा २९ रन खर्चिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६. ओभरमा २१२रनमा अलआउट भयो।

स्कटल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जर्ज मन्जीले ६० रन जोडे। अर्का ओपनर केल कोइटजर २२ रनमा आउट भए। कप्तान रिचीबेरिङटन शून्य टोमस म्याकिनटोस रनमा आउट भए। चारै जनालाई सन्दीप लामिछानेले आउट गरेका थिए।

क्रिस्टोफर म्याकब्राइटलाई कुशल मल्लले २२ रनमा एलबिडब्लूको धरापमा पारे।

म्याथ्यु क्रसलाई दिपेन्द्रसिंह ऐरीले ३४. ओभरमा ४२ रनमा रनआउट गरे। दिपेन्द्रले डाइरेक्स हिटमार्फत क्रसलाई पेभेलियन फर्काएकाथिए। दुई बलपछि करण केसीले माइकल लिस्कलाई शून्यमा बोल्ड गरे। यस्तै करणले ब्रेन्डन म्याकमुलनलाई ३१ रनमा ललितनारायणराजवंशीको हातबाट क्याचगराए।

क्रिस ग्रेभ्सलाई ललितले बलमा एलबिडब्लू आउट गरे भने मार्क वाट रनमा आउट भए।

बलिङमा नेपालका सन्दीप लामिछानेले विकेट लिए। उनले १० ओभरमा ४५ रन दिए। 

करण केसीले विकेट लिए। उनले . ओभरमा ४२ रन खर्चिए। ललित कुशल मल्लले विकेट लिए।

लिग मा स्कटल्यान्ड च्याम्पियन बनेको थियो। लिग को शीर्ष टिम स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोडेको छ। दोस्रो स्थानकोओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम ३४ खेलबाट ३७ अंक जोडेको छ। चौथोस्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ।

लिग मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग मा आफ्ना खेल खेल्न बाँकी छदा २८ खेलबाट २६ अंक जोडेको छ। नेपालभन्दामाथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट अंक मात्र छ।

लिग का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।

लिग बाट स्कटल्यान्ड ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल युएईबीचप्रतिस्पर्धा छ।

आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ। जसमा टेस्ट मान्यता प्राप्त १२ टिम नेदरल्यान्ड्सगरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग एसोसिएट टिमबीच प्रतिस्पर्धा भएकोच्यालेन्ज लिग रहेका छन्।

सुपर लिगबाट टिम आयोजक भारत गरी आठ टिम विश्वकप २०२३ मा पुग्नेछन्। अब दुई स्थानका लागि सुपर लिगका पाँच टिम, लिग का तीन टिम क्वालिफायर प्लेअफका दुई टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ। क्वालिफायर प्लेअफमा लिगका चार टिम च्यालेन्ज लिगका दुई टिम गरी टिमबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय