गण्डकीतेस्रो टाइगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको शनिबार पोखरा रंगशालाको भलिबलकोर्टमा गण्डकीले विभागीय टोली नेपाल एपीएफ क्लबलाई प्रतिस्पर्धात्मक खेलमा सेटको हराउँदै उपाधि जितेको हो गण्डकीलेदोस्रो पटक टाइगर कप भलिबलको उपाधि जितेको गण्डकी पहिलो संस्करण विजेता हो

पहिलो सेट २५१६ ले गुमाएको गण्डकीले दोस्रो सेट २५१८ ले आफ्नो पक्षमा पार्दै पुनरागमन गरेको थियो त्यसपछिको सेट पनिगण्डकीले २५१९ ले जित्यो चौथो सेटमा एपीएफले २८२६ ले बाजी मारेपछि खेल पाँचौं तथा निर्णायक सेटमा पुग्यो निर्णायकसेटमा गण्डकीले १५ ले आफ्नो पक्षमा पार्‍यो खेल केहीबेर तनावपूर्ण भएको थियो पुरुषतर्फ नेपाल पुलिसले त्रिभुवन आर्मीक्लबलाई तेस्रो स्थान हात पारेको पुलिसले २२२५, २५१८, २५२१, २५२० को सेटमा हरायो

महिलातर्फ नेपाल एपीएफ क्लबले जितेको एपीएफले त्रिभुवन आर्मी क्लबलाई को सेटमा हराएको थियो एपीएफले २५२०, २१२५, २५, २५२२ ले नतिजा निकालेको थियो

दुवैतर्फका विजेताले लाख रुपैयाँ तथा उपविजेताले समान लाख ५० हजार पुरस्कार पाए तेस्रो भएका पुलिस न्यु डायमण्डलेसमान लाख २५ हजार पाए सान्त्वना स्थान हासिल गरेका आर्मी गण्डकीले ६५ हजार रुपैयाँ प्राप्त गरे

सरस्वती रवि सर्वोत्कृष्ट

एपीएफकी सरस्वती चौधरी महिलातर्फ सर्वोत्कृष्ट बनेकी छन् उनको प्रदर्शनमा एपीएफले उपाधि जितेको थियो सरस्वती फाइनलमात्रिभुवन आर्मीसँग खेल्दा उत्कृष्ट खेलाडी पनि चुनिइन् पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी गण्डकीका मुख्य स्पाइकर रवि केसी भए दुवैलेजनही २५ हजार पुरस्कार पाए

प्रतियोगितामा उत्कृष्ट सेटर न्यु डायमण्डकी प्रगति नाथ गण्डकीका विवश आले भए उत्कृष्ट सर्भरमा अरुणा शाही घनश्यामचौधरी, उत्कृष्ट ब्लकरमा संगम महतो गण्डकीका विदेशी खेलाडी नितिन, उत्कृष्ट लिबेरोमा आर्मीकी सरस्वती जैसी एपीएफकाविनोद चन्द, उत्कृष्ट स्पाइकर एपीएफकी निरुता ठगुन्ना एपीएफकै टेकराज अवस्थी चुनिए उत्कृष्ट प्रशिक्षकमा गण्डकीका रमेशकेसी महिलातर्फ एपीएफका महेश चौधरी घोषित भए विधागत उत्कृष्टले जनही १० हजार रुपैयाँ पाए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय