सुनसरीआठ टिमको सहभागितामा इटहरीमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूराभएको नेपाल क्रिकेट संघको आयोजना सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकम नकआउटमा शुक्रबार सुरु हुनेप्रतियोगिता माघ सम्म चल्नेछ

इटहरी स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा हुने प्रतियोगितामा प्रदेश विभागीय टोली नेपालएपीएफ क्लब गरी टिम सहभागी छन् उद्घाटन खेलमा शुक्रबार प्रदेश मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ शुक्रबारै दोस्रो खेलमावाग्मती प्रदेश सुदूरपश्चिम प्रदेश भिंड्ने प्रतियोगिता संयोजक विप्लव घोषले बताए

सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको समूहमा एपीएफ क्लब, सुदूरपश्चिम, वाग्मती गण्डकी प्रदेश छन् प्रदेश, कर्णाली, लुम्बिनी मधेस प्रदेश समुहबीमा छन् विजेताले लाख उपविजेताले लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् उत्कृष्टखेलाडीलाई ३० हजार, उत्कृष्ट ब्याटर बलरलाई समान २० हजार रुपैयाँ प्रदान गरिने प्लेयर अफ म्याचले नगद हजार पाउनेछन् प्रतियोगितामा करोड १३ लाख रुपैयाँ खर्च हुने त्यसमध्ये राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख बाँकी रकम नेपाल क्रिकेटसंघले व्यवस्थापन गर्ने आयोजकले जनाएको  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय