स्थानीय तहको निर्वाचन दिनानुदिन नजीक आइरहेको छ । प्रमुख दलहरुले आ-आफ्नो उमेद्वार घोषणा गरिरहेका छन् । यसबीच देशकै अग्रणी पार्टी नेकपा (एमाले)ले दोलखाको भिमेश्वर नगरपालिका वडा नं – ७ मा प्रखर युवा नेता बिनोद तामाङलाई अघि सारेको छ ।

को हुन् त विनोद ?

विनोद तामाङ एमालेको नेता मात्र होइनन् उनी त आम युवाहरूका गुरु हुन पथप्रदर्शक हुन् । युवाहरूलाई हरेक क्षेत्रमा अगाडि बढाउन अनवरत क्रियाशिल तामाङ एक डाएनामिक लिडर हुन् जो कहिल्यै सामाजिक सेवाबाट टाढा छैनन् । समन्वयकारी गुण भएका तामाङ सबैका प्रिय् छन् , कहिल्यै उग्र शैली नअपनाउने तामाङ शालिन नेताको रूपमा चिनिन्छन् ।

किन त उम्मेद्बारी ?

चौतर्फी गठबन्धनको चर्चा चलिरहेको समयमा बिनोद जस्ता डाएनामिक युवालाई उठाउँदा जीत सुनिस्चित पनि हुने र आम युवाहरूको समेत जबर्जस्त प्रतिनिधित्व हुने भएकोले ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय