काठमाडौँआईसीसी मेन्स क्रिकेट वर्ल्डकप कप लिगटुमा नेपालले सोमबार पपुवा न्युगिनीमाथि प्राप्त नौ विकेटको जितमा सबैभन्दाबढी बाँकी हुँदा प्राप्त जितको कीर्तिमान पनि बनेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितका लागि ९६ रन पछ्याउने क्रममानेपाल . ओभरभित्र विजयसम्म पुगेको थियो

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार वान डे क्रिकेटमा यो सबैभन्दा बढी बल बाँकी हुँदा प्राप्त जितको सूचीमा पाँचौंस्थानमा परेको   नेपालले पीएनजीलाई हराउँदा सय ५४ बल बाँकी थियो  यस सूचीमा नेपालले अमेरिकामाथि प्राप्त जित तेस्रोस्थानमा  

नेपालले सन् २०२० मा अमेरिकालाई हराउँदा सय ६८ बल खेल्न बाँकी थियो  यो सूचीमा सबैभन्दा अगाडि भने श्रीलंकाले प्राप्त दुईजित रहेका छन्  त्यसमध्ये श्रीलंकाले सन् २००१ मा जिम्बावेलाई हराउँदा सय ७४ रन बल बाँकी थियो  यस्तै श्रीलंकाले नै सन्२००३ मा क्यानडालाई सय ७२ बल खेल्न अगाडि नै हराएको थियो 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय