काठमाडौँक्रिकेट विश्वकप लिग कम नेपालले पपुवा न्युगिनीलाई विकेटले पराजित गरेको कीर्तिपुरमा सोमबार भएकोखेलमा पपुवा न्युगिनीले दिएको ९६ रनको लक्ष्य . ओभरमा पूरा गर्दै नेपालले जित निकालेको हो

ओपनिङमा गएका आशिफ शेखको अर्धशतकमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको हो  शेखले २१ बलमा चौका छक्का प्रहार गर्दै ५३ रन बनाएका हुन्  त्यस्तै उनीसँगै ओपनिङमा गएका कुशल भुर्तेल १४ बलमा ३३ रन बनाई बाहिरिएका थिए त्यस्तै कुशल मल्ल १३ बलमा १२ रनसहित अविजित रहे 

खेलमा प्लेयर अफ म्याच सन्दीप लामिछाने भएका छन्  लामिछानेले १० ओभरमा २५ रन खर्चिएर सर्वाधिक विकेट लिए भनेललित राजवंशी कुशल मल्लले / विकेट लिए  त्यस्तै सोमपाल कामीले विकेट लिए 

त्यस्तै पपुवा न्युगिनीका तर्फबाट असद भालाले सर्वाधिक २० रन बनाए  आजको खेलको प्लेइङ ११ मा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेलआसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप लामिछानेकरण केसीभीम सार्की, आरिफ शेख कुशल मल्ल रहेका छन्  आइतबार यूएईसँगको खेलमा प्लेइङ ११ मा परेका गुल्शन झाको स्थानमा करण केसी आएका छन् 

आइतबार भएको यूएईसँगको खेलमा नेपालले १७७ रनको फराकिलो जित हात पारेको थियो  उक्त जितसँगै नेपालले एक दिवसीयअन्तर्राष्ट्रिय मान्यता कायम गरेको   गत बिहीबार नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको थियो 

नेपालले बिहीबार यूएईसँग खेल्दै  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय