साविक विजेता मच्छिन्द्र फुटबल क्लवले मनाङ मर्स्याङ्दी फुटबलसँग गोलरहित बराबरी खेल्दै शहीद स्मारकडिभिजन लिगतालिकामा पहिलो अंक जोडेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा मच्छिन्द्रले मनाङलाई रोक्दै तालिकामा

मच्छिन्द्र फुटबल क्लव vs मनाङ मर्स्याङ्दी

खाताखोलेको हो। निकै रोमाञ्चक बनेको खेलमा दुवै टोली केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न असफल भएका थिए।

यस बराबरीसँगै मनाङको तीन खेलबाट अंक भएको छ। यसअघि मछिन्द्रले जावलाखेल युथ क्लवसँग विभागीय टोली त्रिभुवनआर्मी फुटबल क्लवसँग को पराजय व्यहोरेको थियो। मनाङले हिमालयन शेर्पासँग को बराबरी खेल्दा संकटा क्लवलाई ले पराजित गरेको थियो।

 

लिग अन्तर्गत आईतवारकै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले न्युरोड टिम (एनआरटी) सँग गोलको बराबरी खेल्दै अंकबाँडे। च्यासल मैदानमा खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। ५२ औंमिनेटमा लालनुनजामाले एनआरटीलाई को बराबरीमा ल्याएको खेलमा ५७ औं मिनेटमा जिन एन्सर एमबोउमीले पेनाल्टीमार्फतगोल गर्दा एनआरटी ले अघि बढ्यो।

६२ औं मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई को अवस्थामा पुर्‍याए पनि ६८ औं मिनेटमा आर्मीकासुदिल राईले गोल गरेपछि खेल को स्थितिमा आएको थियो। ८६ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीकोहारलाई टारेका थिए। बराबरी पछि आर्मीको तीन खेलबाट अंक भएको छ। यस्तै एनआरटीको खेलबाट अंक छ।

यसअघि संकटा क्लवसँग गोलरहीत बराबरी खेलेको आर्मीले साविक विजेता मच्छिन्द्रलाई ले पराजित गरेको थियो। यसैगरीएनआरटीले सातदोबाटो युथ क्लव जावलाखेल युथ क्लवसँग समान को पराजय व्यहारेको थियो।

लिगमा सोमवार पनि दुई खेल हुनेछन्। च्यासल मैदानमा आयोजना हुने खेल हिमालयन शेर्पा खुमलटार युथ क्लव तथा दशरथरंशालामा हुने खेल सातदोबाटो युथ क्लव थ्री स्टार क्लवबीच हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय