आईसीसी विश्वकप क्रिकेट लिग मा नेपालले यूएईविरुद्ध पहिलो जित हात पारेको नेपालले यूएईलाई ४२ रनले हराएको हो दुबई इन्टरनेसनल क्रिकेट मैदानमा नेपालले यूएईलाई रनले हराएको हो नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएई ४५ओभरमा १८७ रन बनाउँदै अलआउट भएको हो   

नेपालले यसअघिका तीन खेलमा दुईमा जित एकमा हार व्यहोरेको थियो  नेपाल यूएईसँगै पराजित भएको हो  २०८ रनको लक्ष्यपछ्याएको नेपाल खराब ब्याटिङ गर्दै १३९ रनमा अलआउट भएको थियो 

यूएईका लागि सर्वाधिक रन बनाउने आसिफ खानको विकेट दीपेन्द्रसिंह ऐरीले लिएपछि नेपाल खेलमा फर्किएको हो  ११५ बल सामनागरेका खानले चौका छक्काको सहयोगमा ८२ रन बनाए  ४१. ओभरमा खानलाई यूएईको ७औं विकेटका रूपमा ऐरीले आउटगरेका हुन्  त्यसलगत्तै ऐरीले ४१. ओभरमा कार्तिक मैय्यप्पनलाई यूएईको ८औं विकेटका रूपमा आउट गरे  त्यस्तै आर्यन लाक्राले ५०रन बनाए  त्यस्तैगरी वृत्य अरविन्दले १३ रन बनाए  अन्य ब्याटरले भने कमजोर प्रदर्शन गरे 

नेपालका लागि सोमपाल कामी दीपेन्द्रसिंह ऐरीले / विकेट लिए  त्यस्तै सन्दीप लामिछाने, करन केसी आरिफ सेखले / विकेटलिए 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५०ओभरमा विकेट गुमाउँदै २२९ रन बनाएको थियो  ६८ रन बनाउँदा विकेट गुमाएर संकटमा परेको नेपाली टोलीलाई भीम सार्कीले ७० रन प्रहार गर्दै इनिङ्स सम्हालेका थिए  उनले छैटौं विकेटका लागिसन्दीप लामिछाने सातौं विकेटका लागि आरिफ शेखसँग ५६/५६ रनको साझेदारी गरेका थिए  त्यस्तै आरिफ शेखले नटआउट ४३ रनबनाए  ५६ बल सामना गरेका उनले चौका छक्का प्रहार गरे  लामिछानेले २७ रन बनाए  करन केसीले ११ बल खेल्दै १७ रनबनाए  त्यस्तै नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका प्रतीश जिसीले ११ रन बनाए 

ओपनर आसिफ शेख ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। कुशल मल्लले ३२ रन बनाउन बाहेक अन्य टप अर्डर ब्याटरले दोहोरोअंकमा रन बनाउन सकेनन्  कप्तान रोहित पौडेलले दीपेन्द्रसिंह ऐरी रनमा आउट भए 

ओपनर आसिफ शेख ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। कुशल मल्लले ३२ रन बनाउन बाहेक अन्य टप अर्डर ब्याटरले दोहोरोअंकमा रन बनाउन सकेनन्  कप्तान रोहित पौडेलले दीपेन्द्रसिंह ऐरी रनमा आउट भए 

यूएईका लागि जुनैद सिद्दीकीले तथा रोहन मुस्तफा, आर्यन लाक्राले विकेट लिए 

यूएईलाई हराएसँगै नेपाल अंकतालिकाको शीर्ष तीनको सम्भावना कायमै रहनेछ  यूएईले पीएनजीसँगका दुवै खेल गुमाएपछि त्यसकोफाइदा नेपाललाई पनि पुगेको   आइतबार भएको खेलमा यूएई पीएनजीसँग पाँच विकेटले हारेको थियो 

नेपालको ३२ खेलबाट ३२ अंक   यूएईमाथि जित हात पारेसँगै नेपाल तालिकाको पाँचौं स्थानमा उक्लिएको   यूएईपछि नेपाललेघरेलु मैदानमा फागुन २५ देखि यूएई पीएनजीसँगै लिग टुको अन्तिम सिरिज खेल्नेछ  बाँकी मध्ये खेल जिते नेपालकोओडीआईले निरन्तरता पाउनेछ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय