काठमाडौँसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार चार सयरुपैयाँले घटेको अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनकोमूल्य आज प्रतितोला एक लाख हजार एक सय रुपैयाँ तोकिएको

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार सय रुपैयाँ   यसको मूल्य अघिल्लो दिन एक लाख सात हजार रुपैयाँ थियो  त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबारमूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले घटेर एक हजार तीन सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको  

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय