२७ पुसकाठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्

बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको  मतपाएपछि मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन्

प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय