नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा काठमाडौं जिल्ला ईन्चार्ज आनन्द प्रसाद पोखरेलले आन्दोलनरत शिक्षकका मागहरु सरकारलेसमयमै पुरा गर्नुपर्ने बताउनुभएको पार्टि जिल्लाकमिटिको बैठकमा प्रमुख अतिथिको रुपमा रहनुभएका पोखरेलले उक्त अभिव्यक्तिराख्नुभएको हो

उहाँ भन्नुहुन्छ , गठबन्धन सरकारले शिक्षकको स्वाभिमानमा अधिकारलाई कुण्ठीत हुने गरि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामादर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै लाखौँ शिक्षकहरु दिनदेखी सडक आन्दोलनमा छन यतिबेला सबैविद्यालयहरु  बन्द छन समयमानै शिक्षकको माग सम्बोधन नगरि शिक्षाको ज्योती लोकतान्त्रिक आन्देलनका सहकर्मिहरुलाई सडकमाउत्रन बाध्य बनाउने सरकार प्रति खेद व्यक्त गर्दंछु

यो सरकारको असफलता हो उनिहरुका जायज माग पुरा  गर्न सार्थक वार्ताको माग् गर्दछु शिक्षक लगायत सबै पेशाकर्मिकोजायज माग पुरा गर्न सरकारसँग पुन अपिल गर्दछु हामि सबैले ख्याल राख्नु पर्ने विषय भनेको विद्यार्थीहरुको पढाई उनिहरुकोशैक्षिक भबिष्यको पनि हो पेशाकर्मिहरुको जिम्मेवारी गुणस्तर सेवा प्रदान गर्नु पनि हो यि बिषयलाई पनि प्रबुद्ध शिक्षकहरुले भुल्नुहैदन

नेकपा( एमाले)  जिल्ला कमिटी , काठमाण्डुको बैठकबाट

ईन्चार्ज काठमाण्डु २०८०//

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय