काठमाडौं : अहिलेसम्म सार्वजनिक भएका मतपरिणाममा सबै प्रदेशमा प्रत्यक्षतर्फ एमालेभन्दा सत्ता गठबन्धनले धेरै सिट जितेको भनेसमानुपातिकमा पनि सत्ता गठबन्धनका दलहरूले पाएको मत एमालेको भन्दा बढी छ।

प्रदेशको समानुपातिकमा सांसद पाउन कुल सदर मतको . प्रतिशत थ्रेस होल्ड कटाउनु पर्छ। सबै प्रदेशमा अहिलेसम्म सत्तागठबन्धनका तीन वटा दलले त्यो थ्रेस होल्ड पार गरिरहेका छन्।

प्रदेश मा प्रत्यक्षतर्फ ५६ प्रदेश सभा क्षेत्रमध्ये ३७ वटाको नतिजा आउँदा एमालेले २२ सिट जितेको भने सत्ता गठबन्धनले १८ सिटजितेको छ। तर समानुपातिकतर्फ भने सत्ता गठबन्धन अघि छ। प्रदेश मा समानुपातिकतर्फ एमालेले लाख ५२ हजार सय २५ मतल्याउँदा सत्ता गठबन्धनका दलहरूको मत मत लाख ६० हजार सय १२ मत छ।

मधेस प्रदेश सभामा प्रत्यक्षतर्फ ६४ सिटमध्ये एमाले गठबन्धनले २० स्थानमा जित्दा सत्ता गठबन्धनले २८ सिटमा जित निकालेको छ।समानुपातिकतर्फ एमाले गठबन्धनले लाख ७६ हजार सय ९१  मत ल्याउँदा सत्ता गठबन्धनले लाख ७६ हजार सय ६६मतल्याएको छ।   यता, बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ ६६ सिटमध्ये एमालेले ११ सिट ल्याउँदा सत्ता गठबन्धनले हालसम्म ३७ सिटजितेको छ। यो प्रदेशमा समानुपातिकतर्फ एमालेले लाख ९३ हजार सय ९८ मत ल्याएको भने सत्ता गठबन्धनको मत लाख ८२हजार सय ५६ मत रहेको छ।

प्रत्यक्षतर्फ ३६ सिट रहेको गण्डकी प्रदेश सभामा हालसम्म एमालेले १२ सिट ल्याउँदा सत्ता गठबन्धनले २१ सिट जितेको छ।समानुपातिकतर्फ एमालेले लाख ४० हजार सय ३३ मत ल्याउँदा सत्ता गठबन्धनले लाख ६२  हजार सय ४७ मत ल्याएको छ।

यता, लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १७ सिट जित्दा सत्ता गठबन्धनले २२ सिट जितेको छ।समानुपातिकतर्फ गठबन्धनको मत लाख ६७ हजार  सय ७०मत रहेको भने एमालेको मत   लाख ५३ हजार ६६ मत रहेको छ।कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फका २४ सिटमध्ये एमाले सिटमा विजयी हुँदा सत्ता गठबन्धन १५ सिटमा विजयी भएको छ।समानुपातिकतर्फ एमालेको मत लाख ७६ हजार सय ६३ भने सत्ता गठबन्धनको मत लाख ३१ हजार सय ४४  छ।

सुदुरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ ३२ सिटमध्ये एमालेले हालसम्म   सिट जित्दा सत्ता गठबन्धनले १८ सिट ल्याएको छ।समानुपातिकतर्फ एमालेको मत लाख २३ हजार सय ८१  मत ल्याएको भने सत्ता गठबन्धनले लाख ५१  हजार सय ७० मतल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय