काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुन: रवि लामिछाने चयन भएका छन् जिल्ला प्रशासन कार्यालयकाठमाडौंबाट नेपाली नागरिकता पुन: प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकलेसभापतिको जिम्मेवारी सुम्पेको हो

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्त नगरेको कारण सर्वोच्च अदालतले सांसद पद खारेजगरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो 

रवि लामिछानेलाई सभापति चुन्न रास्वपाका आजै छाेटाे समयमा तीन बैठक बसे। पहिलाे बैठकमा रविलाई केन्द्रीय सदस्यमाप्रस्ताव गरि पारित गरिएको थियो  दाेस्राे बैठकमा सभापति प्रस्ताव गरीएको थियो  तेस्रो बैठक रविकाे सभापतित्वमाचलिरहेकाे  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय