गोकर्णेश्वर नगरपालिका वडा नम्बर को नवनिर्मित वडा भवन उद्घाटन कार्यक्रम आइतबार सम्पन्न भयो वडा अध्यक्ष नवराज लामाकोअध्यक्षता तथा नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता उपप्रमुख सान्नानी लामाको विशेष आतिथ्यता भएको उक्त कार्यक्रमअरु कार्यक्रम झैं थिएन सो कार्यक्रमले सांस्कृतिक एकताको सञ्चार  गरायो

 

नवनिर्मित वडा भवनको उद्घाटन कार्यक्रम तामाङ समुदायको विशेष चार्ड सोनाम ल्होछारको दिन सम्पन्न भयो। भवनको पुजा वडामाबसोबास गर्ने विभिन्न जातिका धार्मिक संस्कारहरुद्वारा भयो हिन्दु धर्मका ब्राह्मण, बौद्ध धर्मका लामा, मुस्लिम धर्मका दास तथाक्रिश्चियन धर्मका पास्टरद्वारा विभिन्न पुजा विधि पद्धतिद्वारा भएको उक्त कार्यक्रमले एकताको सन्देश प्रवाह गरेको

माघ शुक्रबारदेखि सुरु भएको उक्त कार्यक्रम माघ आइतबारको दिन सम्पन्न भयो जनप्रतिनिधि भनेका हरेक नागरिकहरुका साझाअभिभावक हुन भन्ने भाष्यलाई यस वडाले प्रमाणित गरेको

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय