काठमाडौँनेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालकाे राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीले अखडा बनाएकाे आरोपलगाएका छन् सत्ता प्राप्तिका लागि नेताहरूले जुनसुकै सम्झौता गरेर राजनीतिलाई अखडा बनाएको उनको भनाइ थियो

रामकृष्ण भण्डारीले लेखेकोसत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालिबेलीपुस्तक सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममाशनिबार थापाले राजनीतिकाे नेतृत्व परिवर्तन हुन नसक्दा समस्या उत्पन्न भएको बताएका हुन् 

नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भयाे  आइतबार एउटा भूतपूर्वले अर्कोलाई पछार्नु भयाे  साेमबारअर्को भूतपूर्वले अर्कोलाई  मंसिर देखि यहाँसम्म आइपुग्दा कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्याे भन्नेमात्रै देखिन्छ,’ उनले भने 

पार्टी सत्तामाथि नेताहरूले कब्जा जमाएर बसेकाे नीति नमान्ने भएकाले समस्या भइरहेको थापाको भनाइ   राजनीति सत्ताकालागि हाे भनिने तर प्रश्न सत्ता केका लागि भन्ने स्पष्ट नभएको उनको भनाइ   महाकालीदेखि एमसीसीसम्म सत्ता प्राप्तिका लागिउचालेकाे तर सत्ता पाएपछि ती विषयलाई व्याख्यात्मक टिप्पणीकाे आड लिएको उनको टिप्पणी  

बहुदलीय संसदीय व्यवस्था नियमभित्र खेल्नुपर्ने थापाको भनाइ   संस्था बलियो बनाउन चुक्दा पनि प्रणालीले ठिक काम नगरेकोउनको भनाइ  

मुलुकको राजनीतिक अवस्था छिनछिनमा बदलिइरहेकाे भन्दै थापाले भने, ‘कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई छिर्केहान्छ भन्ने भर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय