काठमाडौं १ मंसिर : आम निर्वाचन आउन तिन दिन मात्र बाँकी रहँदा काठमाडौं, मा गठबन्धनका दुई लोकप्रिय उम्मेद्वार प्रतिनिधिसभाको लागि गगन थापा प्रदेशसभा, का लागि कुसुम कुमार कार्किको जीत सुनिश्चित भएको

व्यापक जनसमर्थन पाउन सफल यि दुई उम्मेद्वारहरुलाई घरदैलोमा जनताहरुले प्रधानमन्त्री मुख्यमन्त्रिको रुपमा चित्रण गर्न थालेकाहुन विकासप्रेमि यि दुई नेताहरुको नेतृत्वमा नै यस क्षेत्रको मुहार फेरिने आम युवा मतदाताहरुको भनाइ घरदैलोमा जाने क्रममा हामीलेसुन्यौँ 

उत्साहजनक रुपमा उर्लिएका नागरिकहरु स्वच्छ छवि भएका थापा कार्कीले यस अघि पनि विकासका थुप्रै पहल गरेको बताउँछन

नजिक आएको निर्वाचनको मितिसँगै आम मतदाताहरुसँग गरिएको डाटा विश्लेषणबाट थापा कार्कीले सहज जीत निकाल्ने देखिन्छ यता एमाले भने मैदानमा भेटिएको छैन

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय