सुदनको पहिलो काम : राजा वीरेन्द्रको हत्*यारा खोज्ने
२०८३ जेष्ठ २६, मंगलवार २०:५०
सुधन गुरुङले शक्तिशाली निर्णय गरेका छन्। गुरुङले २०५८ सालमा भएको राजा वीरेन्द्रको वंशनाश घटनाको अनुसन्धान गर्ने निर्णय गरेका छन्। यसले सो घटनामा जोडिएका देशी विदेशी षड्यन्त्रकारीहरूको मखुण्डो उतारिनेछ।