रविन्द्र ढुंगेल : काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा राजनीति गर्माएको , कारण हो नेकपा एमाले बूढानीलकण्ठनगरपालिकाको दोश्रो नगर अधिवेशन नेकपा एमाले बूढानीलकण्ठको दोश्रो नगर अधिवेशन यहि चैत्र १६ १७ गते हुँदैछ चैत्र १६गते बूढानीलकण्ठ कपन स्थित ह्याण्डबल मैदानमा खुला सत्र हुँदैछ भने १७ गते बन्द सत्र हुँदैछ

यसबीच नगर पार्टि पदाधिकारीमा कस्ता व्यक्तिहरुको प्रवेश हुने भन्ने विषयमा आम चासो बढ्न थालेको   पार्टि संगठनमा लामोअनुभव बोकेका राजेन्द्र श्रेष्ठको उपसचिवमा ईन्ट्रिको सम्भावना बढेको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर का अध्यक्ष समेतरहेका श्रेष्ठ वैचारिक राजनीतिज्ञ हुन

को हुन राजेन्द्र ?

करिब दशक भन्दा लामो समयदेखि राजनीतिमा सक्रिय राजेन्द्र श्रेष्ठले प्ररायुसंघ हालको राष्ट्रिय युवा संघ नेपाल मार्फत आफ्नोराजनीतिक यात्रा सुरु गरे जनताको नजिक रहेर काम गर्न रुचाउने राजेन्द्र हालका वडा अध्यक्ष हुन सांगठनिक कौशल भएकाराजेन्द्रमा भएको निष्ठा , इमान नैतिकता ठुलो पुँजी हो नेकपा एमाले वडा कमिटि पूर्व अध्यक्ष रहेका श्रेष्ठ राजनीतिक उदारतादेखाएर सहजै नेतृत्व हस्तान्तरण गरेका पात्र हुन नेपाली कांग्रेस पार्टि सभापतिको वडामा बिजयको झण्डा फहराएका श्रेष्ठ जनताबाटप्रमाणित पात्र हुन

राजेन्द्र नै किन ?

जनतासँगको सम्बन्धलाई विस्तार , व्यापक   बलियो बनाउन

पार्टिको नीतिगत, वैचारिक सैद्धान्तिक गतिलाई बढाउन

बूढानीलकण्ठ निर्माणको स्पष्ट खाका कोर्न

पार्टिलाई एकताबद्ध बनाएर , जितको बलियो विरासतलाई जोगाउन आदि

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय