सुर्खेत: जेठ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको सुर्खेत (एरी) साखाको उद्घाटन सम्पन्न भएको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमारशर्मा नेपाल बैंक लिमिटेडका केन्द्रिय नायव प्रमुख कार्यकारी अधिकृत समतापन्तबाट संयुक्त रुपमा सम्पन्न उक्त उद्घाटन तथा अनावरण कार्यक्रममा कर्णालीप्रदेश सरकारका मन्त्रीहरु, विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु , सबैकार्यालयका प्रदेशिक प्रमुखहरुको उपस्थिति रहेको थियो

कार्यक्रममा नेपाल बैंक लिमिटेडका सुदूर पश्चिम तथा कर्णाली प्रदेश प्रमुखविश्वराज भण्डारीले स्वागत मन्तव्य दिनुभयो साथै कार्यक्रमको सभापतित्त्वबैंकका सुर्खेत साखा प्रबन्धक बलराम बुढाले गर्नुभएको थियो

फोटो फिचर :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय