काठमाडौँनेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फागुनदेखि नै ब्याजदर घट्दो अवस्थामा रहेको बताएका छन् चालुआर्थिक वर्षको महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक कार्यक्रममा गभर्नर अधिकारीले समग्र तरलताको अवस्थाले ब्याजदर निर्धारणहुने बताए                          

२०४६ सालदेखि राष्ट्र बैंकले ब्याजदर बजारलाई नै स्वतन्त्र छाडेको हो, लोनेबल फन्डको अवस्थाले ब्याजदर निर्धारण हुँदै आएको अधिकारीले भनेब्याजदर बढी हुँदा निक्षेपकर्ताले फाइदा लिन्छन्, कम हुँदा ऋणीले फाइदा लिन्छन्, राष्ट्र बैंकले बैंकहरुलाई नाफाकोमार्जिन बढीमा . प्रतिशत तोकिदिएकै , ब्याजदर बढ्दा वा घट्दा बैंकले फाइदा लिने भन्ने हुँदैन

तरलताका कारण बैंक तथा वित्तीय संस्था समस्यामा पर्ने स्थिति नदेखिएको उनले बताए वित्तीय क्षेत्र सुरक्षित , सानोतिनो धक्कालेयो क्षेत्रलाई असर गर्दैनउनले भने ऋणलाईइभरग्रीनगर्न खोज्ने प्रवृत्तिलाई राष्ट्र बैंकले रोक्न खोजेको गभर्नर अधिकारीले स्पष्ट पारे पछिल्लो समय बैंकको निष्क्रिय कर्जा केही बढेको उनले स्वीकार गरे

घरजग्गा कारोबारमा आएको मन्दी, राष्ट्र बैंकले बढाएको प्रोभिजन ऋणमा इभरग्रिन रोक्न गरिएका प्रयासले पनि निष्क्रिय कर्जाबढेको हुन सक्छउनले भनेयदि बिजनेस रिकभर हुने अवस्था नै छैन भने त्यो बिजनेसमा थप ऋण नजाओस् भन्ने राष्ट्र बैंकको चाहनाहो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय