काठमाडौँसोमबार सेयर बजारको परिसूचक नेप्से २७ अंक बढेको २७.३१ अंक बढेर परिसूचक १८७१ अंकमा पुगेको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको हिजो कुल अर्ब १५ करोडको धितोपत्र कारोबार भएकोमा सोमबार ९४करोड ५२ लाखमा खुम्चियो                            

जम्मा १६ कम्पनीको मूल्य घट्दा २०१ को बढ्यो नेप्से मात्रै नभई उपसमूहगत सबै सूचक बढेका छन् बैंकिङ १६, विकास बैंक ७९, फाइनान्स ३७, होटल तथा पर्यटन ५३, जलविद्युत् ३७, जीवन बीमा ८६, उत्पादन १३९, माइक्रोफाइनान्स ४९, निर्जीवन बीमा ६२, अन्य१७ ब्यापार उपसमूह २१ अंक बढे

कालिन्चोक दर्शनको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो

आदर्श लघुवित्तको मूल्य ., सिर्जनशील लघुवित्तको ., युनिक नेपाल छ्याङदी हाइड्रोको . प्रतिशत बढ्यो कारोबार रकमकाआधारमा शिवम् सिमेन्ट, सानिमा मिडिल तमोर, प्रभु बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक क्रमशः अगाडि रहे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय