काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राहतको महसुस गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने बताएका छन् माओवादी केन्द्रको केन्द्रीय सहकारी तथा गरीबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राहत दिलाउनका लागिसरकारले आगामी बजेटमा व्यवस्था गर्ने दाबी गरे

प्रधानमन्त्री पुष्पकमल दाहाल

मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण रुपमा   अहिले सरकारले करिबकरिबपूर्णता पाएको   आजभोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ  हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने बजेट निर्माणमा नैकेन्द्रित हुनेछ  कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ  केही गुणात्मक, जनताले केही राहत पाउनेगरी यसअघिको पनि बजेट निर्माण गर्दात्यो किसिमले गर्नू भनेको थिएँ  त्यो महसुस गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा  

यसमा गम्भीर छु‚’ प्रधानमन्त्री दाहालले भने, ‘परम्परागत नीति, कार्यक्रम बजेटले देशका समस्या सम्बोधन गर्न सक्दैन; अर्थतन्त्रकाचुनौती पार लगाउन सक्दैन  त्यसैले विगतभन्दा केही नयाँ, विगतभन्दा केही फरक देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्नेयोजनाहरू ल्याउनुपर्छ  सत्ता समीकरणको चरित्रलाई समेत ध्यान दिँदै केही केही नयाँ गर्छौं 

उनले अबको दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरे  उनले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने बजेटनिर्माणमा नै केन्द्रित हुने जानकारी दिए  उनले अबको बजेटमा गुणात्मक रुपमा जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्नेप्रतिबद्धतासमेत जनाए ।प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम कामको प्रयास गर्ने उल्लेख गरे 

उनले अहिले संविधानले गरेका व्यवस्थाहरू खुम्च्याउने प्रयास भइरहेको बताए अहिले पनि संविधान कार्यान्वयन गर्ने कुरामामान्छेहरूका मत छन्  संविधानका प्रावधानलाई कमजोर पार्ने खुम्च्याउने प्रयास भइरहेको देेखेका छौं  संघीयता उल्ट्याउन खोज्नेप्रवृत्ति पनि देखिरहेका छन्‚’ प्रधानमन्त्री दाहालले भने 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय