काठमाडौँ नेपाली कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलले चितवन मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्नेभएका छन् सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पौडेलले स्वतन्त्र पार्टीलाई सहयोग गर्दा देशले निकास पाउने जिकिर गरेका हुन्

पौडेलले भने, ‘यहाँ सबैको हात बाँधिएका छन् तर स्वतन्त्रता प्रेमी व्यक्ति हुँ लामो समय आन्दोलनमै जीवन बित्यो अब छोटोसमयमा परिवर्तनको आवश्यकता त्यो रूपान्तरणका लागि उपयुक्त टिमको आवश्यकता त्यो टिममा ऊर्जावान् व्यक्तिकोआवश्यकता त्यो समूह भनेको स्वतन्त्र पार्टीको समूह हो उहाँहरूलाई सहयोग गर्दा देशले निकास पाउँछ ’ 

पार्टी नै प्रवेश गर्न लाग्नुभएको हो ?’ भन्ने प्रश्नमा उनले तत्काललाई पार्टीलाई सहयोग गर्ने मात्र योजना रहेको स्पष्ट पारे  गत मङ्सिर गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. मा उपनिर्वाचन हुन लागेको हो लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपाएमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा  नागरिक उन्मुक्ति पार्टीका राजेशअधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय