
जाजरकोट : जाजरकोट जिल्ला अन्तर्गत पर्ने नलगाड नगरपालिका वडा नं–६ मा छिताराम स्मृति प्रतिष्ठानको आयोजनामा निशुल्कस्वास्थ्य शिविर सम्पन्न भएको छ । सो वडामा बसोबास गर्ने ८१५ जना नागरिकहरुले आफ्नो स्वास्थ्य परिक्षण गरेका छन् । जसमाआँकडा तल उल्लेख गरिएको छ ।
कुल विद्यार्थी– २२६
कुल वयस्क – ५८९
पुरुष वयस्क – २४४
महिला वयस्क – ३४५
VIA Uterine Prolapse परिक्षण गरिएको
महिला –११५
PID केस– ४३
पाठेघर प्रलाप्स
पहिलो चरण -१६
दोस्रो चरण – ४
तेस्रो चरण – १
क्यान्सर ग्रीवा ViA 25 पोजेटिभ
सिस्टोसेल – १२
रेक्टोसेल –२
अन्य –१०
अर्थोपेडिक्स सम्बन्धित समस्याहरू
वयस्क – ११५
सामान्य चिकित्सा सम्बन्धी समस्या – ४५
सुगर लेबल – ९
बच्चाहरुमा छाला रोग – २९
आँखा सम्बन्धी समस्या बालबालिका– ४
नाक, कान , घाँटि– ९
अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण – १ वटा
उक्त निशुल्क स्वास्थ्य शिविर कार्यक्रम नलगाड नगरपालिका, स्वास्थ्यशाखा, सम्बन्धित वडा र छिताराम स्मृति प्रतिष्ठानको संयुक्तआयोजनामा सन्चालन गरिएको थियो । १५ बर्ष माथिका महिलाको पाठेघरको मुखको क्यान्सर चेकजाँच, हाड जोर्नी, सुगर, भिडियोएक्सरे ,जनरल फिजिसियन जस्ता सेवा दिने उद्देश्यलेआयोजना गरिएको उक्त निशुल्क स्वास्थ्य शिविरमा उद्योग वाणिज्य संघ नलगाडर समाजसेवी जुहारी लाल सुनार ,युवा परिषद् जाजरकोटको संयोजकत्वमा विभिन्न संस्थाहरुबाट प्राविधिक सहयोग उपलब्धगराइएको थियो , जसमा :
फ्यूचरअफ होप काठमाण्डौँ
HDCS चौरजहारी अस्पताल
HCF भरतपुर चितवन
लायन्स क्लब काठमाण्डौ
नगर उपप्रमुखको प्रमुख आतिथ्यमा उद्घाटन भएको उक्त २ दिने निशुल्क स्वास्थ्य शिविर नलगाड– ६, विरेन्द्र प्रा.वि.भारगाऊमा चैत्र १२देखि १३ गतेसम्म सन्चालन भएको आयोजक संस्थाकि अध्यक्ष लक्ष्मि बिसिले जानकारी दिइन । उनका अनुसार उक्त शिविरमानिम्नलिखित विशेषज्ञ स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्नुभएको थियो ।
१)डा.प्रभू सुब्बा
२)डा.माधव विश्वकर्मा
३)डा.विशाल उपेन्द्री
४) कवि थापा– फ्यूचर अफ डाइरेक्टर
५) प्रणय वि क –एच सि एफ चितवन
६)भिम कुमारीश्रेष्ठ–सिनियर नर्स
७)शाखा प्रमुख –तप्त चनारा
८)एजि परियार– स्वास्थ्य कर्मी
९)पृष्का वि.क.नर्स
१०) प्रकाश नेपाली –आधारभुत स्वास्थ्य
११)रुपा राणा पुन स्वास्थ्य कर्मी
१२)सुजन वि क
१३) प्रकाश सुनार– टेक्निकल्ल सपोर्ट
१४) मोहन खड्का
१५)जय बुढा
फोटो फिचर :