काठमाडौँसाताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् नेप्से, सेन्सिटिभ तथा उपसमूहगत सूचकहरुओर्लिका छन् नेप्से परिसूचक २० अंक घटेर १८८८ अंकमा कायम भएको कुल अर्ब २० करोडको कारोबार भयो जम्मा २३कम्पनीको मूल्य बढ्दा १८९ को घट्यो भने को स्थिर रहृयो  

बैंकिङ १३, विकास बैंक ४१, फाइनान्स २३, होटल तथा पर्यटन १८, जलविद्युत् ४१, जीवन बीमा ३६, उत्पादन ३५, लघुवित्त ३५, निर्जीवनबीमा ४७, अन्य १० ब्यापार उपसमूह ५४ अंक घटे  सबैभन्दा धेरै कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो भने जीवन विकासलघुवित्तको . प्रतिशत बढ्यो 

स्वाभिमान लघुवित्तको ., कालिका लघुवित्तको . प्रतिशत मूल्य घट्यो  कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट, रिडी पावर, हिमालयन डिस्टिलरी नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय