राष्ट्रपति रामचन्द्र पौडेलले संघ र प्रदेशसभा सदस्यलाई चियापानको निम्तो दिएका छन्। चैत ४ गते शनिबार बिहान ९ बजे शितल निवासमा सांसद्हरुसँग चियापान तथा भेटघाट गर्ने कार्यक्रमकाे निम्ताे आएको नेपाली कांग्रेसका सांसद् तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए।

राष्ट्रपति निर्वाचित भएपछि उनले संघ र प्रदेशका सबै सांसद्लाई धन्यवाद दिन चियापान तथा भेटघाटको आयोजना गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय