काठमाडौँ१८ महिनाअघि अमेरिका, बेलायत अस्ट्रेलिया (अकस)बीच भएको चीन लक्षित रक्षा सम्झौताअन्तर्गत अमेरिकालेअस्ट्रेलियालाई तीनवटा परमाणु पनडुब्बी बिक्री गर्ने भएको उक्त सम्झौताका थप विवरण सोमबार अमेरिकाको क्यालिफोर्नियामाअमेरिकी राष्ट्रपति जो वाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक अस्ट्रेलियका प्रधानमन्त्री एन्थोनी अल्बानेसले सार्वजनिक गरेका छन्

इन्डो प्यासिफिक क्षेत्रलाईस्वतन्त्र खुलाराख्न भन्दै अमेरिका, बेलायत अस्ट्रेलियालाई १८ महिनाअघि नयाँ सैनिक सम्झौता गरेकाथिए 

तीन देशले जारी गरेको संयुक्त विज्ञप्तिमा प्रारम्भिक सम्झौता कार्यान्वयनपछि सन् २०३० सम्ममा अस्ट्रेलियाले थप दुई वटा परमाणुपनडुब्बी पनि किन्न सक्ने बताइएको  

तीन देशले चीनको बढ्दो सैनिक शक्ति उसको एशिया प्रशान्त क्षेत्रमा बढ्दो बलशाली उपस्थितिमा उसलाई नियन्त्रण गर्न यो सम्झौतागरेका हुन्  यसअन्तर्गत आर्टिफिसिएल इन्टेलिजेन्स क्षमता, हाइपरसोनिक हतियार अन्य आधुनिक प्रविधि निर्माणमा सहकार्य गर्नेघोषणा यसअघि नै गरिएको थियो 

सान डियागोस्थित प्वाइन्ट लोमा नौसैनिक शिविरबाट बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यो ऐतिहासिक मोड भएको बताए  उनलेदशकौंको शान्तिलाई प्रभावित गर्न निवारक (डिटरेन्ट) तथा स्थायीत्व प्रवर्द्धन सुदृढ गर्न कडा परिश्रम गरिएको बताए 

६५ वर्षमा पहिलो पटक अमेरिकाले आफ्नो परमाणु प्रविधि अर्कोलाई दिएको भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानेसेले धन्यवादव्यक्त गरे  यसअघि अमेरिकाले अति गोप्य परमाणु प्रविधिमा बेलायतसँग मात्रै सहकार्य गर्ने गरेको थियो  अस्ट्रेलियाले आफ्नोसैन्यशक्ति विस्तारका लागि अमेरिकासँग परमाणु पनडुब्बी किन्न लागेको हो 

बेलायती प्रधानमन्त्री सुनकले युक्रेनमाथि रुसले गरेको आक्रमण, चीनको बढ्दो आक्रमकता इरान तथा उत्तर कोरियाका अस्थिरव्यवहार बढ्दो चुनौती भएको बताए 

नयाँ यथार्थलाई सामना गर्नका लागि आफ्नो क्षमतालाई अझै बढाउनु महत्वपूर्ण भएको ,’ सुनकले भने, ‘हाम्रो मान्यताको सुरक्षाकालागि अन्यहरुसँग गुणस्तरीय सम्बन्ध आवश्यक  अकस गठन नै शितयुद्धकालीन मानसिकता भन्दै बेइजिङले त्यसले प्रशान्त क्षेत्रमातनाव अझै बढाउने बताएको  

मंगलबार चीनले तीन देशबीच भएको नौसैनिक सम्झौताको कडा शब्दमा आलोचना गरेको   चीनको विदेश मन्त्रालयले मंगलबारअमेरिका, बेलायत अस्ट्रेलिया गलत जोखिमपूर्ण बाटोबाट थप अघि बढेको जनाएको   राष्ट्रसंघस्थित चिनियाँ नियोगले उनीहरुपरमाणु अप्रसारबाट पछि हटेको आरोप लगाएको  

अमेरिकी राष्ट्रपति बाइडेनले भने पनडुब्बी परमाणु शक्तिमात्रै भएको, परिमाणु हतियार नभएको बताए  उनले यसले प्रशान्त क्षेत्रकोशान्तिलाई बढावा दिने दाबी गरे 

सोमबारको घोषणा यसअघि अमेरिका बेलायतले मात्रै अमेरिकाका अति गोप्य आणविक प्रविधिमा रहेको पूर्ण साझेदारीमाअस्ट्रेलियालाई पनि संलग्न गराउने दीर्घकालीन योजनाअनुसार भएको हो  अमेरिकाले अस्ट्रेलियालाई बेच्नका लागि एउटा पनडुब्बीकोमूल्य अर्ब अमेरिकी डलर रहेको  

परमाणु पनडुब्बीलाई आवश्यक पर्ने विद्युत परमाणु भट्टीबाट दिइन्छ  परमाणु भट्टीले पानी तताउँछ त्यसबाट बाफ निस्कन्छ  त्यसलेटर्बाइनलाई घुमाउँछ जसले विद्युत उत्पादन गर्छ  यसको विपरित डिजेलबाट विद्युत उत्पादन गर्ने हुन्छ  डिजेल इन्जिनले विद्युतीयब्याट्री चार्ज गर्छ  परमाणुको प्रयोगको विषयमा त्यसको उर्जासँग सम्बन्धी त्यसको अर्थ परमाणु हतियार बोक्नु होइन तर त्यसोपनडुब्बीहरुले बोक्न भने सक्छन् 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय