काठमाडौँउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् जी२० देशहरूका अर्थमन्त्रीहरुको सम्मेलनमाभाग लिन मन्त्री पौडेल बिहीबार दिउँसो सवा बजे नेपाल एयरलायन्सको जहाजबाट भारत प्रस्थान गरेका हुन्

उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारतगएका छन्  नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेकोथियो 

जी २० देशका अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ १३ गते भारतको बेंङलुरुमा हुँदै   सम्मेलनको क्रममा मन्त्री पौडेलले भारत, चीनलगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको   मन्त्री पौडेल १३ गतेस्वदेश फर्किने छन् 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय