कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले गुरुङलाई वर्षे कार्यावधिका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको हो।

सिइओ गुरुङलाई सञ्चालक समितिका अध्यक्ष सुमन दाहालले सपथ ग्रहण गराएका छन्। शपथ ग्रहण पश्चात् नवनियुक्त सिइओगुरुङले कर्मचारी बैठक आह्वान गरी बैंकका समग्र गतिविधिका बारेमा जानकारी लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय