काठमाडौँनेपाल क्रिकेट संघ (क्यान) ले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणकोटोलीमा समावेश गरेको

नामिविया स्कटल्यान्डमा हुने खेलका लागि क्यानले लामिछानेसहित २० क्रिकेटरलाई बन्द प्रशिक्षण टोलीमा समावेश गरेको हो

पुस २८ गते उच्च अदालतले अभियुक्त लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो क्यानले लामिछानेमाथिको कारबाहीफुकुवा गरेको दुई दिनपछि नै बन्द प्रशिक्षण सूचीमा राखेको हो

जवकि क्रिकेटर लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन परेको उक्तनिवेदनमाथिको सुनुवाइ भने शुक्रबारका लागि तोकिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय