काठमाडौँबुधबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा अर्ब करोड घटेको मंगलबार कुल अर्ब ८२ करोडरुपैयाँको कारोबार भएकोमा बुधबार अर्ब ७६ करोडमा खुम्चिएको हो कारोबार रकममा उल्लेख्य कमी आउँदा परिसूचक नेप्सेसामान्य बढेको

अघिल्लो दिनको तुलनामा नेप्से .९७ अंक बढेर २११६ अंकमा कायम भएको हो  ११० कम्पनीको मूल्य बढ्दा ९३ को घट्यो भने १३ कोस्थिर रहृयो  बैंकिङ ., विकास बैंक ४५, फाइनान्स , होटल ५०, जलविद्युत् , जीवन बीमा ८८, उत्पादन २८ निर्जीवन बीमा २०अंक बढे  व्यापार , अन्य माइक्रोफाइनान्स उपसमूह १५ अंक घटे  आदर्श लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो  सिद्धार्थइन्स्योरेन्सको , इस्टर्न राप्ती हाइड्रोको तथा सयपत्री हाइड्रोको मूल्य प्रतिशत बढ्यो  कारोबार रकमका आधारमा नेपाल बैंक, रिडी पावर, एनआईसी एसिया बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स स्टान्डर्ड चार्टड बैंक क्रमशः अगाडि रहे 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय