१६ माघ, काठमाडौं भारतले पहिलो पटक आयोजना भएको आईसीसी यू१९ महिला टी२० विश्वकपको उपाधि जितेको

आइतबार साउथ अफ्रिकाको पोचेस्ट्रोमस्थित सेनवेस पार्कमा भएको फाइनलमा इंग्ल्याण्डलाई विकेटले पराजित गर्दै भारतच्याम्पियन बनेको हो

भारतका लागि गोन्गाडी त्रिसाले २४ रन बनाइन् यस्तै सौम्य तिवारीले अविजित २४ रन योगदान गरिन् कप्तान सफाली बर्माले १५ रनबनाइन्

इंग्ल्याण्डकी हानाह बेकर, ग्रेस स्क्रिभेन्स एलेक्सा स्टोनहाउसले विकेट लिए

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड भारतीय बलिङ सामु टिक्न नसक्दा १७. ओभरमै ६८ रनमा अलआउट भयो

इंग्ल्याण्डका लागि राएना म्याकडोनाल्ड गेले १९ रन बनाइन् भारतकी तितास साधुले ओभरमा रन मात्र खर्चेर विकेट लिइन् यस्तै अर्चना देवी पार्शभी चोपराले पनि समान विकेट लिए

कप्तान शफाली मन्नत कश्यपले विकेट लिइन् प्रतियोगितामा इंग्ल्याण्डकी ग्रेस स्क्रिभेन्स प्लेअर अफ दि सिरिज घोषित भइन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय