काठमाडौँसोमबार सेयर बजारमा उच्च गिरावट आएको कारोबार खुलेदेखि नै अन्तिम समयसम्म परिसूचक नेप्से ओरालो लाग्यो अन्ततः अघिल्लो दिनको तुलनामा ४१ अंकले घटेर नेप्से २१२७ अंकमा कायम भएको कारोबार रकम सामान्य बढेको अघिल्लो दिन अर्ब करोडको कारोबार भएकोमा आज अर्ब ३० करोडको कारोबार भयो

सबै उपसमूह ओर्लिएका छन्  बैंकिङ १६, विकास बैंक ९५, फाइनान्स ६२, होटल १२१, जलविद्युत् ७८, जीवन बीमा १२१, उत्पादन ७२, माइक्रोफाइनान्स ८५, निर्जीवन बीमा २७०, अन्य ३३ व्यापार उपसमूह ४३ अंक घटे 

कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो  दुई कम्पनीको मूल्य भने १० प्रतिशत बढ्यो  लुम्बिनी जनरल इन्स्योरेन्स आदर्श लघुवित्तकोमूल्य १० प्रतिशत बढ्यो  बाराही हाइड्रोको ., सूर्यज्योति लाइफ पिपुल्स पावरको प्रतिशत बढ्यो  युनाइटेड इदी मर्दीको मूल्य प्रतिशत घट्यो  कारोबार रकमका आधारमा सूर्यज्योति लाइफ, रिडी पावर, पिपुल्स पावर, माथिल्लो तामाकोसी अपी पावरक्रमशः अगाडि रहे 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय