काठमाडौँतामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष आइतबार विविध कार्यक्रम गरी मनाइँदै तामाङ समुदायका किशोरकिशोरीदेखि वृद्धवृद्धाहरू समेत काठमाडौंको टुँडिखेलमा भेला भएर सोनाम ल्होछार मनाउँदै छन् ल्होछारकाठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्ला बाहिर देशहरुमा पनि मनाइँदैछन्

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार यस वर्ष माघ गते सुरु भएको मञ्जुश्री पात्रोअनुसार आज २८५९औं वर्ष सुरु भएको यससँगै बाघ वर्ष पूरा भएर बिरालो वर्ष प्रवेश हुन्छ मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको

ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताहरूको भनाइ तामाङ जातिकोबाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय