काठमाडौं, १ मंसिर : मौन अवधि सुरु हुनै लागेको छ । वातावरण जागेको छ , काठमाडौं –४, ले गगन र कुसुम मागेको छ । हरेक घरघर बाट गठबन्धनको पक्षमा जनलहर आइरहेको छ, संविधान रक्षा, स्थिरता र समृद्धिको लागि निर्माण गरिएको यस वाम लोकतन्त्रीगठबन्धनलाई जिताउन काठमाडौं –४, का मतदाताहरु उत्साहित छन ।

प्रतिनिधिसभा तर्फ रुख र प्रदेशसभा तर्फ कलममा भोट हाल्ने ज्ञान सम्पुर्ण मतदाताहरुमा रहेको पाइन्छ ।
गठबन्धनका साझा उम्मेद्वार गगन थापा र कुसुम कार्कीलाई क्रमश: रुख तथा कलममा भोट गर्नुहुन अनुरोध छ । अग्रिम बधाई तथाशुभकामना ।

