फुलपा-डोक्थली-राम्पा सडक सरसफाइ कार्यक्रम फागुन २९/ ३० गते सम्पन्न भएको छ । भिमेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा नेकपा एमाले वडा कमिटी ( भिनपा -२ ) को विशेष पहलमा उक्त कार्यक्रम सम्पन्न हो । करिब ७ किलोमीटर सडक सरसफाइ गरिएको स्थानीय देवेन्द्र र देवराज थामीले जानकारी दिए ।

उक्त सडकको उपभोग गर्ने लगभग २५० घरधुरीलाई प्रत्यक्ष लाभ मिल्ने नगरपालिकाले जनाएको छ । विभिन्न कारणबाट सडकमा आएका बाधाहरु जेसिबी मेसिनको सहायतामा सरसफाइ गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय