मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस एकीकृत समाजवादीका शीर्षनेताहरुसँग आज परामर्श गरेका छन्

 दाहालले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसंग परामर्श गरेकाहुन।  

तीन शीर्ष नेता बीच भोलि बेलुकी बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीयसचिव रमेश मल्लले जानकारी दिएका छन  

चैत गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदलाई पूर्णता दिन अझै सकेका छैनन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय