काठमाडौँ नेपालको जनसंख्या  करोड ९१ लाख ६४ हजार ५७८ पुगेको राष्ट्रिय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय जनगणना२०७८७९ को नतिजा सार्वजनिक गर्दै  २०७९ मंसिरसम्म देशको जनसंख्या करोड ९१ लाख ६४ हजार ५७८ पुगेको जानकारी दिएकोहो

तथ्यांकअनुसार महिलाको संख्या करोड ४९ लाख ११ हजार २७ पुरुषको संख्या करोड ४२ लाख ५३ हजार ५५१ पुगेको महिलाको भन्दा पुरुषको संख्या करिब लाख कम रहेको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख

सार्वजनिक नतिजाअनुसार प्रारम्भिक तथ्यांकमाभन्दा करिब २८ हजार जना जनसंख्या घटेको देखिएको

१४ महिनाअघि तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या करोड ९१ लाख ९२ हजार४८० जना थियो    

विस्तृत तथ्यांकमा नेपालको कुल जनसंख्या करोड ९१ लाख ६४ हजार ५७८ कायम भएको जुन प्रारम्भिक जनसंख्या भन्दा २७हजार ९०२ जनाले कमी हो यसपटक वागमती मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास , जसमा कर्णाली प्रदेशमासबैभन्दा कम त्यस्तै भक्तपुरमा सबैभन्दा बढी जनसंख्या वृद्धि भएको भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय