आज विहान ओखलढुङगाबाट काठमाण्डौतर्फ जादै गरेको बस मध्यपहाडी राजमार्गमा दुर्घट्ना परेर मृत्यु हुनेको संख्या पुगेको छ। यसअघि फिक्कल गाँउपालिका कुइभिर भन्ने स्थानमा बा ६५९६ नम्बरको बस भित्तामा ठोकिदा पाँच जनाको घट्नास्थलमै ज्यानगएको थियो।  

बसकोब्रेकफेल भएर दुर्घटना भएको जनाइएको ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जिवी दाहालको अनुसार दुईमहिला दुई पुरुष एक बालकको मृत्यु भएको पुष्टि भएको एक जनाको सनाखत हुन बाँकी रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय