राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेललाई निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण गरेको छ।

Ram Chandra Paudel (NC leader)
संसद भवनमा आयोजित एक कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेश चन्द्र थपलियाले प्रमाणपत्र हस्तान्तरण गरेको हुन्।
बिहीबार दिउँसो पौडेल राष्ट्रपतिमा चुनिएका हुन्। उनले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका थिए।
कार्यक्रममा संघ र प्रेदशका सांसदहरु,सबै राजनीतिक दलका शिर्ष नेताहरु,सरकारी निकायका उच्च पदाधिकारीहरु,संवैधानिकनिकायका पदाधिकारीहरु सहभागी थिए।
