काठमाडौँमाओवादीको पदाधिकारी बैठकले पुस १० मा एमालेसँग भएको सत्तासाझेदारीको परिस्थिति बदलिएको निष्कर्ष निकाल्दैआफ्ना स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने निष्कर्ष निकालेको

सोमबार साँझ बसेको बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले स्वार्थ जोसँग मिल्छ त्यससँग सहकार्य गर्ने निष्कर्ष निस्केकोजानकारी दिए पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रास्वार्थ हुन्  यी स्वार्थमा जोसँग मिल्छ त्यससँग सहकार्य हुन्छमहराले भने,’हामीले राष्ट्रिय सहमति भनेका छौं  त्यसका लागिउम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ उनले बैठकमा एउटा मात्र एजेण्डामा छलफल भएको बताए  अध्यक्ष दाहालले अहिलेसम्मदलहरुसँग भएका वार्ताको ब्रिफिङ गरेका थिए 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय