काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट दृढ रहेको बताएका छन् आइतबारराष्ट्रिय समाचार समिति (रासस) को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येकमानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य अपरिहार्य विषय बनेको बताए

विश्वभर भइरहेको सूचना प्रविधिको विकासलाई मध्यनजर गरी नेपालका सञ्चारमाध्यमले पनि समय युग सुहाउँदो रुपमा थपअद्यावधिक गर्न आवश्यक रहेको उनले बताए  प्रधानमन्त्री दाहालले सञ्चारमाध्यमले आफ्ना सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यकरहेको बताए  साथै कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था जनताको मौलिक हकको सम्मान गर्नु रहेकोउनको भनाइ थियो 

प्रधानमन्त्री दाहालले यस क्रममा लोकतान्त्रिक शासन प्रणाली भए मात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको बताएका थिए 

अब सूचना प्रविधि भन्दा बाहिर कुनै विषय मुद्दा छैन  आजको २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसकोसरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य अपरिहार्य विषय बनेको   विश्वमा भइरहेको सूचना प्रविधिको विकासलाईमध्यनजर गरी हामीले पनि आफ्ना सञ्चारमाध्यमलाई समय युग सुहाउँदो रुपमा थप अद्यावधिक गर्न आवश्यक   जतिसक्दो सहज आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्छ  सञ्चारमाध्यमले आफ्ना सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक ,’ प्रधानमन्त्री दाहालले भने 

प्रधानमन्त्री दाहालले पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकासालई लिएर चौथो औद्योगिक क्रान्तिको रुपमा संश्लेषणगर्न थालेको पनि बताएका थिए 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय