काठमाडौँनिर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका मिति तय गरेको हो

आयोगले सूचनामा २०७९ फागुन गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको   नेपालको संविधानको धारा२७१ राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा बमोजिम २०७९ फागुन देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्रराजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिनसूचित गरिएको सूचनामा उल्लेख  

प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नम्बर मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तय भएको   उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यातालिकासमेत सार्वजनिकगरिसकेको   आगामी चैत २० गतेलाई मनोनयनको कार्यतालिका सार्वजनिक भएको  

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको  

यस्तै चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगलेजनाएको  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय