काठमाडौँकर्जा निक्षेपको ब्याजदर घट्दो क्रममा रहेको केही महिनामै ग्राहकले त्यसको अनुभव गर्न पाउने राष्ट्र बैंकमा गभर्नरमहाप्रसाद अधिकारीले बताएका छन् कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेकोलुम्बिनीको सामर्थ्यकार्यक्रमको तेस्रो सत्रअर्थतन्त्रका अवरोधविषयक अन्तरक्रियामा शनिबार गभर्नर अधिकारीले यस्तो बताएका हुन्  

अर्थतन्त्रका बाह्य सूचकहरुका सुधार भएको, तरलताको अवस्थामा सुधार भएको, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फतबैंकहरूको कर्जा निक्षेपबीचको अन्तर (स्प्रेड) घटाएर प्रतिशतमा झरेकोलगायत कारण अहिले ब्याजदर घट्दो दरमा रहेको उनलेबताए 

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा स्थिर ब्याजदरको लिने कि परिवर्तनशील ब्याजदरको भन्ने छनौटको अवसर भए पनि ग्राहकलेत्यो नगरिदिँदा बैंकले धेरै ब्याजदर बढाए भन्ने गुनासो आउने गरेको उनले बताए ग्राहकसँग छनौटको पूर्ण अवसर   तर, उनीहरूलेत्यो विचार नगरी एक शीर्षकमा लिएको कर्जा अर्को क्षेत्रमा लगानी गरिरहेका छन्,’ उनले भने, ‘ग्राहकका यस्ता गतिविधिले समस्यानिम्त्याएको हो  यो प्रवृति रोक्न राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको हो 

बैंकहरूभन्दा धेरै मुनाफा अरु क्षेत्रमा रहेकाले बैंकले नाफामात्र कमाउँछन् भनेर सामान्यीकरण गर्न नहुने गभर्नर अधिकारीले बताए बैंकहरूले नाफामा मात्र ध्यान नदिउन भन्नकै लागि राष्ट्र बैंकले स्प्रेडलगायतको व्यवस्था गरेको ,’ उनले भने, ‘यद्यपि लगानीकाहिसाबले बैंकहरूको प्रतिफल घट्दो क्रममा  

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवामा समस्या भए सिधै बैंक व्यवस्थापन राष्ट्र बैंकको गुनासो सुनुवाइ एकाइमा उजुरी गर्न पनिउनले ग्राहकलाई आग्रह गरे 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय