काठमाडौँनेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बलात्कारजस्तो गम्भीर अभियोग लागेका व्यक्तिलाई कुनै पनि बहानामाविशेषाधिकार दिन नमिल्ने बताएका छन्  

महामन्त्री थापाले ट्वीटरमार्फत नाबालिकामाथि बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले निलम्बन फुकुवा गरेकोविषयमा बोल्दै बलात्कार अभियोग लागेको व्यक्तिलाई कुनै पनि विशेषाधिकार दिन नमिल्ने बताएका छन् 

बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्नँ,’ उनले भनेका छन्, ‘एकसाताअघि नै यो प्रसंग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ)लाई भेटेरै अदालतकोफैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ  उहाँले यस खालकोनिर्णय नगर्ने बताउनुभएको थियो  तर त्यसो हुन सकेनँ 

उनले अदालतमा विचाराधीन रहेको मुद्दामा क्यानले हतारोमा निर्णय गरेको भन्दै क्यानको निर्णय गलत भएको तत्काल फिर्ता लिनुपर्नेबताएका छन् 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय