काठमाडौँउपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएकाआयोजना छिटो सक्न आग्रह गरेका छन्  

 

मन्त्रालयमा आइतबार नेपालका लागि चिनियाँ राजदूत छन् सोङसँग शिष्टाचार भेटवार्तामा चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएकामध्येकलंकीचाबहिल चक्रपथ, नारायणगढबुटवल सडक मुग्लिनपोखरा सडक विस्तारमा असाध्यै ढिलाइ भएको त्यसबाट जनतालेसास्ती भोग्नुपरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले चाँडो निर्माण सक्न आग्रह गरेका हुन् 

राजदूत सोङले टोखाछहरे सडककोइआइएप्रतिवेदन स्वीकृत गर्नेबित्तिकै चाइनाले थप कदम अगाडि बढाउने, ‘फिजिबिलिटीअध्ययन सकिनेबित्तिकै केरुङकाठमाडौं रेल्वेको काम अगाडि बढाउने, अरनिको राजमार्गको विस्तार मर्मतमा सहयोग गर्ने नयाँपरियोजनाका लागि प्रस्तावहरू आएमा थप सहयोग गर्न तयार रहेको आश्वासन दिएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको 

यस्तै कलंकी चाबहिल खण्डको केही स्थानमा अझैसाइट क्लिएरनभएको नारायणगढबुटवल तथा मुग्लिनपोखरा सडक निर्माणढिलाईबारे आवश्यक समन्वय गरेर समयमै सम्पन्न गर्न सहयोग गर्ने पनि राजदूत सोङले बताएका थिए  उपप्रधानमन्त्री श्रेष्ठलेसंखुवासभाकिमाथांका नाका खुलाउनेबारे समेत राजदूत सोङको ध्यानाकर्षण गराएका थिए 

भेटमा दुई देशको ऐतिहासिक सम्बन्धलाई असल छिमेकीका रूपमा अझै प्रगाढ बनाउने, निर्माण पूर्वाधार अवस्था एवं संभावनाबारेमहत्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय